logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कुन देशको मुद्राको दर कति ?


अंकुरण खबर
1.014K
Shares

आज पनि विदेशी मुद्राको विनिमय दरमा थपघट भएको छ ।

सोमबार (आज) नेपाल राष्ट्र बैंकले तोकेअनुसार बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ६० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको छ ।

यस्तो छ अन्य देशको विनिमयदर