logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै


अंकुरण खबर
1.183K
Shares

मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

नियमित बैठकमा सरकारका काम, समसामयिक राजनीतिक घटनाक्रमसहितका विषयमा छलफल हुने जनाइएको छ ।