logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात सय रुपैयाँले घट्यो सुनको भाउ


अंकुरण खबर
611
Shares

नेपाली बजारमा आज सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ ।

आज छापावाला सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो छापावाला सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।