logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको विनिमय दर, हेर्नुहोस् सूचीसहित


अंकुरण खबर
962
Shares

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वाजनिक गरेको छ । जसअनुसार अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ३३ पैसा, बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८० पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा, बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३ सय ९२ रुपैयाँ ०७ पैसा रहेको छ ।