logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोह


अंकुरण खबर
845
Shares

आइतबार सातौं सविधान दिवस विभिन्न कायक्रम गरि मनाइदैछ ।

दिवसका अवसरमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवस मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन् ।

समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।

समारोहमा नेपाली सेनाले विभिन्न झाँकीहरु प्रस्तुत गरेको थियो ।