logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु


अंकुरण खबर
715
Shares

करेन्ट लागेर दाङमा एक महिलाको मृत्यु भएको छ।

दंगीशरण गाउँपालिका(७ बुटनियाकी २२ वर्षीया प्रमिला चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख  डीएसपी श्यामु अर्यालले जानकारी दिए।

आइतबार बिहान ७ बजे मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।