प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।
लगातार एमाले सांसदहरूको नाराबाजी भएपछि महत्वपूर्ण विधेयक र अध्यादेश पेस हुन नपाएपछि सभामुख सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका हुन् ।
अघिल्लो प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकलाई अघि बढाउने सभामुख सापकोटाको तयारी छ ।