logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन प्रतिशत बजेट मात्र संशोधन गरिएको अर्थमन्त्रीको प्रष्टोक्ति


अंकुरण खबर
702
Shares

अर्थमन्त्री जनार्दन शर्माले तीन प्रतिशत बजेट मात्र संशोधन गरिएको बताएका छन् ।

सरकारका न्यूनतम प्राथमिकताका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको उनले बताए । बजेटको आकार घटाउन अनावश्यक बजेट कटौति गरिएको उनले प्रष्ट पारे ।

शिक्षा, स्वास्थ्य र रोजगारी बजेटको उच्च प्राथमिकतामा रहेको उनले बताए । लोककल्याणकारी विज्ञापन सबै सञ्चारगृहलाइ समान रुपमा वितरण गर्ने सरकारको नीति रहेको मन्त्री शर्माले जानकारी दिए ।

सोमबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै उनले प्रदेश र स्थानीय तहका अधिकार सुनिश्चित गर्नेतर्फ सरकार सचेत रहेको बताए ।