logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाईको बाछो काटेको अभियोगमा गोलढुंगाबाट चार जना पक्राउ 


अंकुरण खबर
1.651K
Shares

गाईको बाछो काटेको अभियोगमा चार व्यक्ति पक्राउ परेका छन् ।

नौकुण्ठ गाउँपालिका २ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

तारकेश्वर नगरपालिका ५ गोलढुङ्गा फुयेलचोक चौताराको खोलामा गाईको बाछो काटिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बाछो काटिरहेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारी उनीहरुलाई फेला पारेको हो ।