logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा १,२३९ कोरोना संक्रमित थपिँदा १,३२४ जना संक्रमणमुक्त


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा १,२३९ जना कोरोना संक्रमित थपिएका छन् ।

११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।