logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज यी स्थानमा विद्युत कटौती हुने (सूची सहित)


अंकुरण खबर
767
Shares

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारका लागि विद्युत कटौती गर्दा अग्रिम जानकारी गराउदै आएको छ ।

आज(शनिबार) प्राधिकरणले जारी गरेको सूचनामा प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बिहान ७ : ३० देखि साँझ ५ सम्म विद्युत कटौती गर्ने जनाएको छ ।

यी स्थानमा कटौती हुन्छ विद्युत