logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज प्रतिनिसभा बैठक, यस्तो छ एजेण्डा


अंकुरण खबर
702
Shares

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ ।

बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ ।

आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक-‘२०७८’ सम्बन्धी पत्राके व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् । योसँगै सरकारलाई खर्चको बाटो खुलेको थियो ।