logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनसरीको दुहबीमा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
780
Shares

सुनसरीको दुहबी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आईतबार दिउँसो ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा दुहबी–९ का ५५ बर्षीय रुदन ऋषीदेवको मृत्यु भएको हो ।

ऋषीदेवलाई करेन्ट लागेर मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ  ।