logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.209K
Shares

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।

आज सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ८९ हजारमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आइतबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार १६० मा  कारोबार भएको छ ।