logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज (विज्ञप्ती सहित)


अंकुरण खबर
1.092K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानाएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेका थिए ।