logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको विधान महाविधेशनको व्यवस्थापन पूरा


अंकुरण खबर
1.573K
Shares

नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ ।

ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले जानकारी दिएका छन् ।

एमालेले विधान महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको छ ।