logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मंगलबार सुनचाँदीको मुल्यमा गिरावट


अंकुरण खबर
1.326K
Shares

नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

आज छापावाला सुन प्रतितोला ३ सयले घटेर ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५०  रहेको छ ।

मंगलबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाले घटेर प्रतितोला एक हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।