logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आज विदेशी मुद्राको सटही दर


अंकुरण खबर
910
Shares

नेपाली बजारमा बिहीवार पनि विदेशी मुद्रामा थपघट आएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ३४ पैसा र बिक्री दर १ सय १८ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ९५ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

यस्तो विदेशी मुद्राको दर