logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगायो,यी हुन नयाँ मन्त्री


अंकुरण खबर
1.118K
Shares

नेकपा माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएको छ।

केन्द्रको आज बसेको बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई क्याबिनेट मन्त्री बनाउने निर्णय गरेको हो । त्यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।

माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।