logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाद्वारा विजया दशमीको शुभकामना


अंकुरण खबर
1.027K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत विजयादशमीको शुभकामना दिएका हुन् ।

उनले ट्वीटरमार्फत भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु।’

साथै प्रधानमन्त्री देउवाले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि अनुरोध गरेका छन् ।