logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन राज्यमन्त्री र २२ मन्त्री नियुक्त, आजै शपथको तयारी


अंकुरण खबर
884
Shares

राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरुको शपथ आजै गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ मन्त्रीलाई आज नियुक्त गरेकी हुन् ।

तीन जना राज्यमन्त्री र २२ जना मन्त्रीलाई राष्ट्रपतिभण्डारीले आजै सफथ गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।