logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पछिल्लो २४ घण्टामा थपिए ७६० जना संक्रमित, ११ जनाको मृत्यु


अंकुरण खबर
1.69K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै यही अवधिमा ८ सय ९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार आज १२ हजार ०३१ जनामा नमूना परीक्षण गरिएको थियो । अहिले देशभर १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।