logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय सभा बैठक स्थगित


अंकुरण खबर
1.391K
Shares

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक विषेश कारण देखाउँदै स्थगित गरिएको छ ।

संसद सचिवालयका अनुसार अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

एमाले सांसदहरूले संघीय सासदको दुबै सदनमा अवरोध गर्दैै आएका छन् ।