logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशमी टीकाको साइत २९ असोज १० बजेर दुई मिनेटमा


अंकुरण खबर
767
Shares

नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनेटमा उत्तम ठहर गरेको छ ।

शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ ।

समितिका अनुसार शुक्रबार आठ बजेर १९ मिनेटमा घटस्थापनादेखि पूजा गर्न थालिएकी देवीलाई विर्सजन गर्ने साइत छ ।