मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ ।
आज महानवमी र भोलि विजया दशमीका दिन सेवा बन्द गरिने भएको हो ।
केबलकार ३० असोजदेखि पुनः नियमित सञ्चालन आउने मनकामना दर्शन प्रालिले जनाएको छ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299