logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा लागुऔषधसहित चार जना पक्राउ


अंकुरण खबर
1.508K
Shares

रुपन्देहीमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा-२२ का २७ वर्षीय सागर पोखरेल, ललितपुरको गोदावरी-१ का २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा-९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउपालिका-२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट नुफिन, फेनारगन, डाइजेपाम बरामद भएको छ । बुटवल भैरहवा सडक खण्डको योगिकुटीबाट उनीहरु पक्राउ परेका हुन ।