logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

४.३ रेक्टर स्केलको भूकम्प, गोरखाको मान्बू केन्द्र


अंकुरण खबर
1.508K
Shares

गोरखाको मान्बू केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान चार बजेर नौ मिनटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

गोरखा र धादिङमा भूकम्पको धक्का महसुस भएको थियो ।