logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ३९१ जना नयाँ संक्रमित, ६ जनाको मृत्यु


अंकुरण खबर
689
Shares

पछिल्लो २४ घण्टामा तीन सय ९१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

६ हजार ९६६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३८५ तथा एक हजार १११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी छ । उक्त अवधिमा छ सय ८० जना संक्रमण जितेर घर फिरेका छन् । सोही अवधिमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १२ हजार २७९ जना सक्रिय संक्रमित रहेका छन् ।