logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प


अंकुरण खबर
1.092K
Shares

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार भूकम्प गएको छ।

सोमबार दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको बताइएको छ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो।