logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलि प्रदेश २ मा सार्वजनिक बिदा


अंकुरण खबर
728
Shares

प्रदेश २ मा सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ।

मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्मदको जन्मदिनको अवसरमा उक्त बिदा दिइएको हो।

प्रदेश २ सरकारले गत वैशाख २ गते नेपाल सरकारले दिएको बाहेक थप ११ वटा बिदा दिने निर्णय गरेको थियो।

त्यसमा पैगम्बर महम्मदको जन्मदिन पनि पर्छ।