logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मंगलवार र बुधवार सार्वजनिक विदा


अंकुरण खबर
910
Shares

सरकारले आज मंगलवार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयले मोहम्मद जयन्तीको अवसरमा मंगलवार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको हो ।

यस्तै कर्णाली प्रदेशमा कार्तिक ३ गते बुधबार सार्वजनिक विदा दिइने भएको छ ।

कोजाग्रत पूर्णिमाको दिन कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो ।