logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि


अंकुरण खबर
1.235K
Shares

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको भाउ ९१ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । जुन बुधबारको तुलनामा तीन सय रुपैयाँले बढी हो ।

आज तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर एक हजार २६० रुपैयाँका कारोबार भइरहेको छ ।

बुधबार एक हजार २३५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको भएको थियो ।