logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अपडेटः बाढीपहिरोमा परेर ९१ जनाको मृत्यु, ३० जना बेपत्ता


अंकुरण खबर
1.3K
Shares

बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघेको छ ।

गृह मन्त्रालयको  पछिल्लो तथ्याङ्क अनुसरा हाल सम्म बाढीपहिरोमा परी ९१ जनाको ज्यान गएको पुष्टि भएको हो ।

गृह मन्त्रालयकाअनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ ।

यस्तै,  इलाममा १३, डोटीमा १२, धनकुटामा ७,  बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ ।

प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एकरएक जनाको ज्यान गएको मन्छत्रालयले जनाएको छ ।

बाढी पहिरोमा अझै ३० जना बेपत्ता रहेको छन् ।