logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको विनिमयदर


अंकुरण खबर
871
Shares

नेपाल राष्ट्र बैंकले बुधवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२० रुपैयाँ २४ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा कायम भइ कारोबार भइरहेको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९ रुपैयाँ रहेको छ ।