logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबै न्यायाधीशले इजलास बहिष्कार गर्दा प्रधानन्यायाधीश राणा एक्लैले आज ३० मुद्धा हेर्दै


अंकुरण खबर
1.391K
Shares

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सबै न्यायाधिसहरुले इजलास बहिष्कार गरेका छन।

राणाको राजीनामा मांग गर्दै अन्य न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा मात्रै ३० वटा मुद्दा राखेका छन्।

तोकिएका इजलासमा अन्य न्यायाधिसहरु जाने सम्भावना नभएपनि राणा भने उपस्थित भएर मुद्धाको सुनुवाई गर्नेछन्।