logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललिता निवास जग्गा प्रकरणमा जोडिएका माधव र बाबुरामविरुद्धको मुद्दाको फैसला आज नहुने


अंकुरण खबर
676
Shares

माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध ललिता निवास जग्गा प्रकरणमा जोडिएको मुद्दाको फैसला आज नहुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि आजको मिति तोके पनि आज सुवेदी बिदामा बसेका कारण सुनुवाइ सरेको हो ।

गत असोज १८ गतेको संयुक्त इजलासले देता द्धयको अन्तिम सुनुवाइको मिति आज तोकेको थियो।