logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको लागि बिदेशी मुद्राको विनिमय दर


अंकुरण खबर
832
Shares

आज पनि विभिन्न देशको मुद्राको विनिमय दरमा थपघट भएको छ ।

आइतबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा थपघट पारेको हो ।

जसअनुसार बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८३ पैसा रहेको छ ।