logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो रहने छ आजको मौसम ?


अंकुरण खबर
1.131K
Shares

आज देशका विभिन्न स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ । आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।अन्य स्थानमा भने मौसम सामान्य रहने छ ।

अझै एक दुई दिन मौसम यस्तै रहने विभागले जनाएको छ ।