logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बिदेशी पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ


अंकुरण खबर
1.131K
Shares

बिहीवार बिदेशी मुद्राको भाउमा थपघट भएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दर अनुसार नेपाली बजारमा बेलायती पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७० पैसा र बिक्रीदर १६१ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १ सय ३७ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय ३८ रुपैयाँ १९ पैसा तोकेको छ ।

त्यस्तै अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ३२ पैसा तोकेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी भारतीय रुपैयाँ एकको खरिददर १६ रुपैयाँ र बिक्रिदर १६ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तो छ अन्य देशको सटही दर