logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वकिलहरूको अवरोधबीच सर्वोच्चमा प्रवेश गरे प्रधान्यायाधीश राणा


अंकुरण खबर
1.157K
Shares

नेपाल बार एशोसियसनको अवरोधका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत पुगेका छन् ।

सर्वोच्च अदालत र बार परिसरमा कानून व्यवसायीहरूले आन्दोलन जारी राख्दा उच्च सुरक्षाबीच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गरेका हुन् । जबराको राजीनामा माग गर्दै आन्दोलित बनेको बारले उनलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको छ ।

राजीनामा दिन इन्कार गर्दै आएका जबराले आज आफूबाहेकका न्यायाधीशहरूको १० वटा इजलास तोकेका छन् । ती १० इजलाशमा २ सय ७२ मुद्दाको पेसी तोकिएको छ ।