logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सत्ता गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै


अंकुरण खबर
1.287K
Shares

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दैछ ।

बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यलय सिंहदरबार बस्ने भएको हो ।

बैठकमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रबाट समितिको सदस्य रहेका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न भन्दै यही कात्तिक २२ गते पाँच दल र सरकारका प्रतिनिधि समेत रहने गरी ११ सदस्यीय समिति गठन गरेको थियो ।