logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाको घोषणा – पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउन सरकार तयार छ


अंकुरण खबर
1.534K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउने घोषणा गरेका छन्।

आज पतञ्जलि योगपीठ नेपालले मण्डिखाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन्।

‘‘यो नन प्रोफिट संस्थालाई नेपाल सरकार सहयोग गर्न र जग्गा उपलब्ध गराउन तयार छ,’ प्रधानमन्त्री देउवाले भने।

उनले योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई सरकारका तर्फबाट धन्यवाद पनि दिए। रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन पनि उनले आग्रह गरे।