नेपाल प्रहरीले १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूलाई प्रहरी नायव उपरीक्षक पद (डीएसपी) पदमा बढुवाको लागि सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शनिबार १३ जना प्रहरी निरीक्षक इन्सपेक्टरहरूलाई बढुवाको लागि सिफारिस गरेको हो।
यी हुन बढुवाका लागि सफिारिस भएका इन्सपेक्टरहरु—
