logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले अध्यक्षमा भीम रावलले दिए उम्मेदवारी


अंकुरण खबर
767
Shares

नेकपा (एमाले) को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार बिहान रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीले गएराति अध्यक्षमा आफ्नो नाम सुनाएका थिए। त्यसमा असन्तुष्टि जनाउँदै अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

उनले महाधिवेशनको एक साता अघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उनी यसअघि एमालेको उपाध्यक्ष थिए।