logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्रपाको महिला महामन्त्रीमा रेखा थापालाई पराजित गर्दै कुन्तीशाही विजयी


अंकुरण खबर
1.053K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा महिलातर्फ कमल थापा प्यानलबाट कुन्तीकुमारी शाही विजयी भएकी छिन् ।

त्यस्तै रेखा थापा बिजयी अध्यक्ष राजेन्द्र लिङ्देन प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिए पनि पराजित भएकी छिन् ।

कुन्ती शाहीले २००८ मत ल्याएकी थिइन भने रेखाले १६४० मत ल्याएकी थिइन् ।