logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिमकोटमा स्यानेटरी प्याड बैंक स्थापना


अंकुरण खबर
858
Shares

हुम्लामा स्यानेटरी प्याड बैंक स्थापना भएको छ ।

हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा स्वास्थ्य सफा, स्यानेटरी प्याडको आवश्यकता सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिवद्धता भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो ।

सडक सञ्जालसँग नजोडिएको हुम्लामा काठमाडौंदेखि नेपालगञ्जसम्म यती एयरलाइन्स र नेपालगञ्जदेखि सिमकोटसम्म तारा एयरलाइन्सले फ्रिमा प्याड ढुवानी गर्ने भएका कारण सहुलियतमा स्यानेटरी प्याड बिक्री गरिने भएको छ ।