logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

प्लाटफर्म मार्फत सबै बैंकिङ सुविधा अनलाइनबाटै लिन सकिने


अंकुरण खबर
1.352K
Shares

आफ्ना ग्राहकहरुलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउनका लागि सनराइज बैंकले अनलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक गरेको छ ।

यो प्लाटफर्मबाट ग्राहकले सबै बैंकिङ सुविधा अनलाइनबाटै लिन सकिने,डेबिट कार्डको अनलाइन खाता खोल्न, पिन नविकरण गर्न, मोबाइल बैंकिङलगायत बैंकले दिने सबै सेवा सुविधा सम्बन्धी आवेदन अनलाइन मार्फत नै दिन सकिने बैंकले जनाएको छ ।