logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केही बेरमै कांग्रेस बन्दसत्र सुरु हुने 


अंकुरण खबर
910
Shares

नेपाली कांग्रेसको बन्दसत्र साढे सात बजेबाट सुरु हुने भएको छ ।
कांग्रेस १४औं महाधिवेशनअन्तर्गत उद्घाटनसत्र समापन भएसँगै केही बेरमै कांग्रेसले बन्दसत्र सञ्चालन गर्ने भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले शनिबारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले साढे सात बजेतिर बन्दसत्र सुरु हुने बताएका छन् ।

उनले बन्दसत्रमा सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरेका छन् ।