logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देखि ललितपुर जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइँदै


अंकुरण खबर
1.001K
Shares

ललितपुरमा जिल्लामा आज देखि पुस ५ गते सम्म फाइजरको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप फाइजरको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

स्वास्थय कार्यालय ललितपुरका अनुसारफाइजरको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई खोप कार्ड लिएर दोस्रो मात्रा लगाउन जान अनुरोध गर्दै
खोप लगाउने समय बिहान ९ बजे देखि दिउसो १ बजे सम्म तोकिएको पनि जानकारी गराएको छ ।