logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदानमा ३ बजे सम्म ८७८ मत खसेको छ


अंकुरण खबर
1.417K
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ कार्य समतिका लागि आज काठमण्डौंमा गरिएको चुनाबमा ३ बजे सम्ममा ८७८ मत खसेको छ ।

बिहान ८ बजेदेखि मतदानको समय तोकिएको भए पनि तीन घन्टा ढिला सुरु भएको मतदान काठमाण्डौंको भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा भइरहेको छ।

एक जना मतदातालाई मतदान गर्नका लागि करिब एक घण्टा सम्म समय लागेको प्रतिनिधिहरुले बताए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधिहरु रहेका छन्।